Live on
Your Voice, Your Power
काठमाडौं - माइतीघर मण्डलामा अब तपाइँ साँझको सयममा पुग्नुभयो भने मनमोहक दृष्य देख्न सक्नुहुनेछ । अनि त्यहाँका झिलिमिली प्रकाशले तपाइँलाई आनन्दित बनाउनेछ । काठमाडौं महानगरपालिकाले ‘रात्रिकालीन सहरी सौदर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि त्यस क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरेसँगै त्यहाँको सध्याकालीन दृष्य अहिले मनोमोहक देखिएको हो । काठमाडौँ महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवाली सहरको…