Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीचको कूटनीतिक पहल निरन्तर अघि बढिरहेको बताएका छन् । युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताए । “राज्यको तर्फबाट विगतमा कहिल्यै पनि आफ्नो…