Live on
Your Voice, Your Power
काठमाडौं- एकदशक अघि रौतहटमा गराइएको बम विस्फोट घटनाका आरोपी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको बसमा बम विस्फोट गराई १३ जनालाई घाइते बनाएको अभियोग लागेका दुई जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको हो । इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई बम विस्फोटको आरोपमा पक्राउ गरेको जिल्ला…