समाचार Archives | Page 6968 of 7406 | Khabarhub Khabarhub

महागढीमाई मेलाबाट १७ लाख भेटी संकलन

बारा- बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५/५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । करिब एक हप्ता लगाएर गनिएको सो रकम १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर सञ्चालन तथा…