समाचार Archives | Page 6970 of 7407 | Khabarhub Khabarhub

गोली लोड गरिएको ‘सरकारी पेस्तोल’ लिएर महिला प्रहरीका प्रेमी फरार

जनकपुरधाम– उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी महिला प्रहरी (जवान)का प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका छन् । न्यायाधीश घिमिरेको शुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउण्ड गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् । जनकपुरको भैरव चोकमा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटलाई…