समाचार Archives | Page 6972 of 7405 | Khabarhub Khabarhub

धनुषा बम विस्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका पाँच जना पक्राउ

धनुषा– शुक्रवार राति धनुषाको थिरेश्वरनाथ नगरपालिका–५ स्थित राजेश साहको घरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा विप्लव समूहका जिल्ला सचिव हंसपुर नगरपालिका–२ का ३२ वर्षीया ललिता देवी महरा लगायत पाँचजना छन् । उनीहरुलाई जिल्ला प्रहरी…