Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना संक्रमित २९ जना मुस्लिम समुदायका व्यक्तिहरु अस्पतालको आइसोलेसन कक्षमै कुरान पढ्न थालेका छन् । मुस्लिम समुदायको महत्वपूर्ण पर्व रमजान समेत सुरु भएकाले उनीहरु अस्पतालमै कुरान पढ्न थालेका हुन् । विराटनगरस्थित कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. संगिता मिश्राका अनुसार त्यहाँ उपचारारत ३१ जनामध्ये २९ जना मुस्लिम समुदायकै व्यक्ति रहेको र उनीहरुले कुरान पढ्ने…