Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ७७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६२३ पुरुष रहेका छन् । नेपलामा आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको…