समाचार Archives | Page 6999 of 7107 | Khabarhub Khabarhub

रुसमा विमानमा आगो लाग्यो, कम्तिमा ४१ जनाको मृत्यु

एजेन्सी– एक रुसी यात्रु विमानमा आगो लाग्दा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यात्रु बोकेको विमानमा आगो लागेपछि मस्क स्थित विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । विमानमा कुल ७८ यात्रु सवार थिए जसमध्ये ३७ जनामात्र जीवित रहेको प्रमुख जाँचकर्ताले जानकारी दिएका छन् । रुसी सरकारी सञ्चारमाध्यमहरुले दुर्घटनामा ४१ जनाको ज्यान गएको…