Live on
Your Voice, Your Power
काठमाडौं - एचआइभी भाइरसको खोजीका लागि नोबेल पुरस्कार विजेता फ्रान्सका वैज्ञानिक ल्युक मन्टेग्नियरले कोरोना भाइरस प्रयोगशालामा बनाइएको दावी गरेका छन् । आइतबार फ्रान्सको एक न्यूज च्यानलसँगको अन्तरवार्तामा कोरोना भाइरस एचआइभीको उपचारका लागि भ्याक्सिन बनाउने प्रयास गर्दा कोरोना भाइरस बनेको दावी गरेका हुन् । कोभिड १९ को जीनोममा एचआइभी र मलेरियासँग सम्बन्धी किटाणुका केही तत्व पनि…