समाचार Archives | Page 7002 of 7101 | Khabarhub Khabarhub

प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुनसक्ने प्रचण्डको संकेत

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश नम्बर २ को सरकार परिवर्तन हुन सक्ने संकेत गरेका छन् । प्रदेश नम्बर २ सरकारको सत्तारुढ दलले केन्द्र सरकारबाट बाहिरिने चेतावनी दिएको भोलिपल्टै अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकार पनि नेकपाकै नेतृत्वमा गठन हुनसक्ने बताएका हुन् । सोमबारदेखि शुरु भएको संघीय संसदको…