समाचार Archives | Page 7003 of 7911 | Khabarhub Khabarhub

ब्राजिलमा एकै दिन थपिए सर्वाधिक संक्रमित, २४ घण्टामा ५५ हजारभन्दा बढीमा कोरोना पुष्टि

काठमाडौं - कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला परेका छन् । दैनिक संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको ब्राजिलमा शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५५ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या ब्राजिलमा एकै दिन संक्रमित हुनेको…