समाचार Archives | Page 7006 of 7074 | Khabarhub Khabarhub

नाम पानीजहाज कार्यालय : काम डुङ्गा दर्ता गर्ने

काठमाडौं– नेपालले आफ्नो पानीजहाज किन्ने र नेपालभित्रै सञ्चालनमा ल्याउने विषयले चर्चा पाएको धेरै भइसकेको छ । यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन पनि गरिसकेका छन् । वर्तमान सरकारको महत्वांक्षी योजनामध्येको एक पानीजहाज सञ्चालनको विषयले मूर्तरुप पाउने संभावना भने अझै समय लाग्ने देखिन्छ । पानीजहाजको कार्यालय सञ्चालनमा आएको डेढ महिनापछि रजिष्ट्रारको रुपमा…