समाचार Archives | Page 7008 of 7075 | Khabarhub Khabarhub

चिकित्सक भन्छन् : जे सुकै कारबाही गरोस् आन्दोलन रोकिँदैन

काठमाडौं– सरकारले अस्पताल क्षेत्रमा हडताल गर्न नपाइने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अस्पताल, एम्बुलेन्स, औषधि उत्पादनका क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय भएको बताएका हुन् । अस्पताल क्षेत्रमा हडताल गर्न नपाईने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिएका छन् । यता कर्मचारी समायोजनमा असन्तुष्ट…