Live on
Your Voice, Your Power
काठमाडौं– ठगी आरोपमा पक्राउ परेको व्यवसायी रुप ज्योतिलाई जिल्ला अदालत काठमाडौँले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराइएका उनलाई ५ दिनको समय थपरे अनुसन्धान गर्न अनुमति दिएको काठमाडौँ प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनले अदालतसमक्ष आइतबार आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गर्दे आफू…