समाचार Archives | Page 7010 of 7076 | Khabarhub Khabarhub

घरेलु मैदानमा मनाङ बंगलादेशी क्लबबाट पराजित

काठमाडौं– एएफसी कपको पहिलो खेलमा घरेलु टोली मनाङ—मर्स्याङदी बंगलादेशको अबहानी लिमिटेडसँग पराजित भएको छ । बुधवार दिउँसो भएको खेलमा पाहुना टोली अवहानीले १ गोल गर्दै मनाङ मर्स्याङदीलाई स्तव्ध बनाएको हो । एन्फा कम्पेलेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा अबहानीका लागि मासिरा साइगानीले खेलको २८ औं मिनेटमा गोल गरेका थिए । वाली फैसालको क्रसमासाइगालीले गोल गरेका…