समाचार Archives | Page 7013 of 7116 | Khabarhub Khabarhub

नीति तथा कार्यक्रम प्रस्तुत हुने भएपछि कर्मचारीलाई भ्याइनभ्याइ !

काठमाडौैं– सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम आज शुक्रबार प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बोलाइएको छ । अपरान्ह ४ बजे बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीबाट…