समाचार Archives | Page 7017 of 7122 | Khabarhub Khabarhub

सरकारको नीति तथा कार्यक्रममा श्रम रोजगारीका ५ वटा योजना

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम श्रम  तथा रोजगारका ५ वटा नयाँ योजना परेका छन् । नीति कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगारीमा जाने कामदारका हकमा श्रम सम्झौता अनिवार्य, थप ५ लाख युवालाई रोजगारी सिर्जना, ३ लाख युवालाई स्वरोजगारी कार्यक्रम र रोजगारीसँग…