समाचार Archives | Page 7018 of 7138 | Khabarhub Khabarhub

निजामती सेवामा अल्जाइमर्स भएकालाई पनि पदोन्नति गर्नुपर्ने स्थिति छ: मन्त्री पण्डित

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा केही प्राबधान नराख्ने हो भने कहिलेकाहीँ छिनछिनमा बिर्सने (अल्जाइमर्स) भएकालाई पनि पदोन्नति गरेर सचिव बनाउनुपर्ने स्थिति रहेको बताएका छन् । निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि शुक्रबार राज्य व्यवस्था समितिमा भएको छलफलमा मन्त्री पण्डितले निजामती सेवालाई चुस्त दुरुस्त बनाउने…