Live on
Your Voice, Your Power
पाकिस्तान- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा ६४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ४६३ पुगेको हो । सङ्क्रमितमध्ये सबैभन्दा धेरै पन्जाव प्रान्तमा रहेका छन्, त्यहाँ दुई हजार १७१ जना…