समाचार Archives | Page 7031 of 7532 | Khabarhub Khabarhub

संसदीय समितिको निर्देशन नै टेर्दैनन् मन्त्रालय, ताकेता गर्ने निर्णय

काठमाडौं– राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ । समितिको आजको बसेको बैठकले समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेको र कार्यान्वयन बारे जवाफ माग गर्दासमेत अटेर गरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निणर्य गरेको हो । समितिका सभापति रामनारायण बिडारीले उद्योग,…