समाचार Archives | Page 7037 of 7407 | Khabarhub Khabarhub

मंगलबार पनि सकिएन आलममाथिको थुनछेक बहस

गौर– विस्फोटक पदार्थ (बम) समेत प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको आरोप लागेका कांग्रेस नेता मोहम्म अफताव आलममाथिको थुनछेक बहस अझै लम्बिने भएको छ । गत बुधबारदेखि शुरु भएको थुनछेक बहसको छैटौं दिन आलमका पक्षबाट ३ जना कानून व्यवसायीले बहस गरे । आलमको पक्षबाट बहस गर्न भनेर २८ जना कानून व्यवसायीहरुले…