Live on
Your Voice, Your Power
काठमाडौं- विश्वभर कोरोना भाइरस (कोभिड-१९) को त्रास फैलिइरहँदा जर्मनीमा विशेष सावधानी अपनाइने भएको छ । अब सडकमा दुईभन्दा बढी मानिस उभिए ५ सय युरो जरिवाना तिर्नु पर्नेछ। यो नियम हिजो (तीन अप्रिल)देखि लागू भएको हो । जर्मनीकी चान्सलर एङगेला मर्केलले जनतालाई घर नछाड्न आदेश दिँदै यस्तो जानकारी गराएकी हुन्। किराना पसल र मेडिकलमा भने यो…