समाचार Archives | Page 7040 of 7407 | Khabarhub Khabarhub

पार्टी एकताका बाँकी काम टुंग्याउन सोमबार नेकपाको सचिवालय बैठक

काठमाडौं– सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी कामलाई टुंग्याउन सोमबार सचिवालय बैठक बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेसँगै त्यसलाई टुंगो लगाउन सचिवालय बैठक बोलाइएको स्रोतले बतायो । गत भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना…