समाचार Archives | Page 7051 of 7405 | Khabarhub Khabarhub

खसी माग्ने र धम्की दिने प्रहरीलाई कारवाही होस्– कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्ष हेमबहादुर शाहीमाथि विभागीय कारवाही गर्न माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो माग गरेका हुन् । ‘धम्कीको रेकर्ड सार्वजनिक छ, नेपाल प्रहरीले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस्,’ ट्वीटरमा शर्माले लेखेका छन्,‘प्रहीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई…