Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको पुष्टि भएपछि जर्मन चान्सलर एङ्गेला मर्केल क्वारेन्टाइनमा बसेकी छन् । ६५ वर्षकी मर्केललाई गएको शुक्रबार डाक्टरले निमोनिया गराउने ब्याक्टेरिया विरुद्धको खोप लगाएका थिए । चान्सलर मर्केलमा अहिले कोरोना भाइरसको संक्रमण पुष्टि भएको र क्वारेन्टाइनमा बसेको बीबीसीले जनाएको छ । उनको स्वास्थ्य र नमूना हरेक दिन परीक्षण हुने र उनले केही दिन…