समाचार Archives | Page 7058 of 7405 | Khabarhub Khabarhub

पूर्व राजा ज्ञानेन्द्रले लगाए बहिनीको हातबाट भाइटीका

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट भाइटीका लगाएका छन् । पूर्व राजा शाहले मंगलबार बिहान १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भए पनि उनले त्यसअघि नै टीका लगाए । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर…