समाचार Archives | Page 7065 of 7124 | Khabarhub Khabarhub

ओखलढुङ्गा जीप दुर्घटना : मृतक ६ जनाकै पहिचान खुल्यो

ओखलढुङ्गा–  ओखलढुङ्गाको मानेभन्ज्याङमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै सनाखत भएको छ । खोटाङको हलेसीबाट काठमाडौँ जाँदै गरेको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका…