समाचार Archives | Page 7074 of 7102 | Khabarhub Khabarhub

रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । काठमाडौको ह्याम्स अस्पतालको उपचारका क्रममा शनिबार राति ९:३५ बजे निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि  आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ । तीन हप्तादेखि उपचाररत नेता अधिकारीलाई पछिल्लो पटक भेन्टिलेटरमा राखेर उपचार थालिएको…