समाचार Archives | Page 7075 of 7103 | Khabarhub Khabarhub

अस्पतालले भन्यो– सम्पूर्ण प्रयासका बाबजुद अधिकारीलाई बचाउन सक्ने अवस्था छैन

काठमाडौं– पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई सम्पूर्ण प्रयासका बाबजुद बचाउन सक्ने अवस्था नरहेको अस्पताले जनाएको छ । अधिकारीको उपचार भइरहेको हेम्स अस्पताले भरखरै पत्रकार सम्मेलन गर्दै तीनहप्तादेखि उपचाररत पूर्व मन्त्री अधिकारीको अवस्था अत्यन्तै नाजुक भएको बताएको हो । ‘तीन हप्तादेखि उपचाररत अधिकारी फोक्सो र मुटुको समस्या भएर यहाँ आउनु भएको हो, सम्पूर्ण उपचार विधि अपनाउदा पनि…