समाचार Archives | Page 7081 of 7122 | Khabarhub Khabarhub

विप्लवसँग ५०० मिटरसम्म मार हान्नसक्ने ड्रोन, फौजी क्षमताबारे सेना र प्रहरीकै फरक मूल्याङ्कन

काठमाडौं–  गत फागुन २७ गते अपराह्नको मन्त्रिपरिषद वैठकले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’का सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । यसअघि पनि राज्यबाट ‘राजनीतिक दल’को ‘मान्यता’ नपाएको विप्लव नेतृत्वको नेकपालाई सरकारले ‘अवैध समूह’को दर्जा दिएर उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सरकारको निर्णयसँगै विप्लवका गतिविधिमाथि सुरक्षा निकायले थप उच्च निगरानी बढाएका छन्…