समाचार Archives | Page 7084 of 7685 | Khabarhub Khabarhub

तराईमा होलीको मौलिकता हराउँदै, होरी तथा जोगिरा गीत बज्नै छाडे

सर्लाही- पछिल्लो सयम आधुनिकताको नाममा तराई-मधेसमा मनाइने होली पर्वको मौलिकता हराउँदै गएको छ । हरेक वर्ष फाल्गुन शुक्लपूर्णिमा तिथि अर्थात होली पूर्णिमाको दिन मनाइने होलीमा गाइने होरी तथा जोगिरा जस्ता गीत विस्तारै लोपहुँदै गएका छन् । यसको स्थान अश्लिल भोजपुरी तथा मैथिली गीतहरुले लिन थालेको छ । पहिले होली आउन केही दिन बाँकी हुँदा नै…