समाचार Archives | Page 7088 of 7349 | Khabarhub Khabarhub

सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्नका लागि समिति गठन गरेको छ । शनिबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका उपसचिब सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय छानवीन समिति गठन गरिएको जानकारी दिएको हो । छानविन समितिले अध्ययन गरि १५ दिन भित्र प्रतिवेदन बुझाउनु पर्ने छ । गृहले गाईगोरुहरुको पोष्टमार्टम पश्चात शव व्यवस्थापनको लागि विरेन्द्रनगर…