Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन विहीवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा टिचिङ अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा कार्य गर्न थालेको जानकारी दिए । प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याव सूचकहरु सामान्य अवस्थामा रहेको र आजदेखि तरल…