Live on
Your Voice, Your Power
काठमाडौं– पश्चिमी निम्न चापीय वायूको प्रभाव स्वरुप हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहने अनुरोध गरेको छ । शुक्रबार साँझ तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आगामी २४ घण्टाका लागि पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागका स्थानहरुमा सतर्कता अपनाउनु अनुरोध गरेको हो । महाशाखाले पश्चिमी उच्च पहाडीसहित हिमाली…