समाचार Archives | Page 7105 of 7117 | Khabarhub Khabarhub

नेपालमा पहिलोपटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने

काठमाडौं– क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा चैत्रमा नेपालमा पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) चैत्र २२ देखि ३० गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगिता किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । विश्व क्रिकेटको चर्चित ट्वान्टी—२० फ्रेन्चाईजी लिग…