Live on
Your Voice, Your Power
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेले १० औं स्वर्ण जित्यो । उक्त दशौं स्वर्ण करातेलाई दिलाउने खेलाडी हुन्, अनुपमा मगर । ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेकी उनले आजको दिनका लागि बर्षौ कुर्नु पर्यो । भन्छिन्‘करातेमा लागेको १०–११ बर्ष भइसक्यो । यतिलामो यात्राको सफलता आज आएर…