समाचार Archives | Page 7112 of 7127 | Khabarhub Khabarhub

जीप दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारीको मृत्यु

काठमाडौं– वनभोज कार्यमबाट फर्किएर आउँदा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । प्रजिअ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा भट्टराईको मृत्यु भएको हो । गत माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनिक कार्यक्रमबाट फर्किने क्रममा प्रजिअ भट्टराईसहित चढेको स्कारपियो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा…