Live on
Your Voice, Your Power
काठमाडौं– राजश्व अनुसन्धान विभागले रुपन्देहीको भैरहवा नाकाबाट अवैध रुपमा चोरी पैठारी गर्ने एक भारतीय नागरिकविरुद्ध ३६ करोड बढी बिगो दावी गर्दै मुद्दा दर्ता गरेको छ । भारतीय नागरिक अमित कुमार सहनीले फर्म दर्ता गर्नु अगाडि नै भैरहवा नाकाबाट भन्सार चोरी पैठारी गरेको भन्दै विभागले बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सहनी चोरी पैठारी…