Live on
Your Voice, Your Power
काठमाडौं– पशुपतिनाथ परिसरमा रहेका टहरामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुले सुरुदेखिको भाडा बुझाउँदै सो स्थानबाट हट्नु पर्ने भएको छ । पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदको निर्णयबमोजिम व्यापारी र कोषबीच २०७३ सालमा भाडा दरबारे सम्झौता भएको थियो । सम्झौताका समयमा टहरमा व्यापार गरेर बस्दै आएकाहरु भाडा तिरेरै बस्न राजी भएपनि हालसम्म कुनैपनि व्यापारीले पशुपति क्षेत्र…