समाचार Archives | Page 7124 of 7640 | Khabarhub Khabarhub

बैंकबाट ऋण लिन खोज्ने ९० प्रतिशतले पाउँदैनन् सहुलियत कर्जा

काठमाडौं– सरकारले प्रस्ताव गरेको सहुलियतपूर्ण कर्जामा आम नेपालीको पहुँचमा पुग्न नसकेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २२ हजार ९६ जना मात्रले सहुलियतपूर्ण कर्जा लिएका छन् । मंसिर मसान्तसम्मा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जामा १९ हजार ५ सय ९७ जनाले ३८ अर्ब १७ करोड ऋण…