समाचार Archives | Page 7128 of 7138 | Khabarhub Khabarhub

प्रचण्डको स्वीकारोक्ति : पहिलोपटक प्रधानमन्त्री हुँदा चमत्कार गर्न सकिन, झिलिमिलिमै ९ महिना बिते

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले कुनै चमत्कार गर्न नसकेको स्वीकार गरेका छन् । ठूलै काम गर्ने आकांक्षाका साथ सरकारको नेतृत्व सम्हाल्न पुगेपनि अनुभव नभएका कारण केही गर्न नसकिएको प्रचण्डको भनाइ छ । मंगलवार राजधानीमा आयोजित एक पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पहिलोचोटी सरकारमा गएर मैले…