समाचार Archives | Page 7130 of 7408 | Khabarhub Khabarhub

नेपाली टोलीले उत्कृष्ट पुनरागमन गर्‍योः प्रशिक्षक कालिन

काठमाडौं– नेपाली फुटबल टोलीका प्रशिक्षक योहान कालिनले चाइनिज ताइपेईविरुद्धको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गरेको बताएका छन् । मंगलबार भएको खेलमा नेपाल चाइनिज ताइपेईविरुद्ध २–० ले विजयी भएसँगै उनले नेपाली टोलीले सोचेको भन्दा राम्रो प्रदर्शन गर्दा खेल नेपालको पक्षमा आएको बताए । उनले नेपाली टोलीलाई जिताउन महत्वपूर्ण दुई गोल गर्ने अन्जन विष्टको चर्चा गरे । ‘हामी…