समाचार Archives | Page 7132 of 7405 | Khabarhub Khabarhub

नुवाकोटमा जिउँदै पुर्दै गरिएको गाईको उद्दार, पुर्ने मान्छे फरार

विदुर– नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै पुर्दै गरिएको गाईको उद्दार गरिएको छ । जिउँदै गाईलाई पुर्दै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भएका छन् । नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् ।…