समाचार Archives | Page 7136 of 7407 | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थमा आन्तरिक यात्रुको सामान पनि अब ‘बेल्ट’ बाट आउने

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेअर बेल्ट सञ्चालन हुने भएको छ । विमान अवतरण भएपछि यात्रुहरुले अब बेल्ट सञ्चालन भएसँगै आफ्ना सामान सहज रुपमा लिन सक्छन् । आन्तरिक उडानबाट आएका यात्रुले यसअघि आफ्ना सामान लिनका लागि लडाई गर्नुपर्ने अवस्था थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यसले यात्रुलाई सहजता प्रदान गर्ने बताए ।…