समाचार Archives | Page 7153 of 7346 | Khabarhub Khabarhub

विश्व जनसंख्या दिवस : विकसित मुलुकको आकर्षणले जनसंख्यामा प्रभाव

काठमाडौं– सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने विश्व जनसंख्या दिवस मनाउन थालिएको थियो । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा सयुक्त राष्ट्र संघको ‘पपुलेसन समिट’ले यो दिवस मनाउने घोषणा गरेको थियो ।…