समाचार Archives | Page 7156 of 7346 | Khabarhub Khabarhub

नालामा डुवेर २ बालकको मृत्यु

बाँके । बर्दियामा घर नजिकैको नालामा डुवेर २ बालकको मृत्यु भएको छ । घरदेखि एक किलोमिटर टाढा खन्नबाबा नालामा डुवेर गुलरिया नगरपालिका वडा नम्वर ३ सिरकैयास्थित कमलु बन्जाराको छोरा बर्ष १० को विकास बन्जारा र शालिकराम बन्जाराको छोरा बर्ष ५ को अनिल बन्जाराको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आज (मंगलवार) दिउसो ३…