समाचार Archives | Page 7159 of 7346 | Khabarhub Khabarhub

डाइपरमा लुकाएर सुन तस्करी, कतारबाट फर्केका लीलाबहादुर बस्नेत विमानस्थलबाटै पक्राउ

काठमाडौं- प्रहरीले डाइपुरमा लुकाएर ल्याएको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका क्रममा तीन वर्ष कतारमा काम गरेर फर्कदै गरेका लीलाबहादुर बस्नेतलाई प्रहरीले दुई दर्जन बढी डाइपरमा लुकाएर ल्याएको अवैध सुनसहित पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बस्नेतलाई पक्राउ गरेको डिएपी होबिन्द्र बोगटीले जानकारी दिए…