समाचार Archives | Page 7167 of 7345 | Khabarhub Khabarhub

स्मार्ट कार्डसहितको सुविधासम्पन्न साझाका २० वटा नयाँ बस आजबाट सञ्चालनमा

काठमाडौं- साझा यातायाताले आजबाट थप २० वटा सिटी बसहरु सञ्चालनमा ल्याएको छ । सोमबार काठमाडौं र ललितपुर महानगरपालिकाका साथै साझा यातायात सहकारी संस्थाले राजधानीमा संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साझाले थपेका नयाँ सिटी बस सञ्चालनको सुभारम्भ गरियो । ति बसहरुले आजैबाट फरक–फरक रुटमा चल्ने गरी सेवारम्भ गरेका छन् । यसअघि साझाका युरो-३ मापदण्डका…