समाचार Archives | Page 7173 of 7332 | Khabarhub Khabarhub

नेपाली युवकले केटी भगाएको भन्दै अछाम पुग्यो भारतीय प्रहरी

काठमाडौं– नेपाली युवकले भारतीय केटी भगाएर ल्याएको भन्दै भारतको छत्तिसगढ राज्यको प्रहरीका ३ जना कर्मचारी अछाम पुगेका छन् । छत्तिसगढ राज्यको दिपिका थाना, कोरबाका ३ जना प्रहरी सादा पोसाकमा अछाम पुगेका हुन् । अछाम पुग्नेमध्ये छत्तिसगढ प्रहरीका सब–इन्सपेक्टर (सई) अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल छन् । उनीहरु अहिले जिल्ला प्रहरी कार्यालय…